सुनको मूल्य प्रतितोला एक लाख १४ सय रुपैयाँ पुग्यो

<p>काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।  सुनचाँदी व्यवसायी महासंघको अनुसार शुक्रबार सुनको मूल्य तोलाको ५०० रुपैयाँ बढेको हो । यसरी सुनको मूल्य बढ्दा छापावाल सुन तोलाको एक लाख १४ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको मूल्य तोलाको एक लाख ९०० रुपैयाँ पुगेको छ । महासंघको अनुसार मंगलबार १ हजार ३८० मा कारोबार भएको चाँदीको [&hellip;]</p>

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।  सुनचाँदी व्यवसायी महासंघको अनुसार शुक्रबार सुनको मूल्य तोलाको ५०० रुपैयाँ बढेको हो ।

यसरी सुनको मूल्य बढ्दा छापावाल सुन तोलाको एक लाख १४ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको मूल्य तोलाको एक लाख ९०० रुपैयाँ पुगेको छ ।

महासंघको अनुसार मंगलबार १ हजार ३८० मा कारोबार भएको चाँदीको मूल्य पनि बढेर १ हजार ३९५ रुपैयाँ पुगेको छ ।

Share News