बीमा प्राधिकरणले घटाएर पठायाे आइएमई जनरलकाे लाभांश

<p>काठमाडाौं । आइएमई जनरल इन्स्योरेन्सको लाभांश संशोधन भएको छ । नेपाल बीमा प्राधिकरणले कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई प्रस्ताव गरेको लाभांश संशोधन गरेर पठाएको हो । संशोधन भएपछि आइएमई जनरलको लाभांश ६.३२ भएको छ । संशोधन हुनअघि कम्पनीको लाभांश ६.८४ भएको छ । उक्त लाभांश कम्पनीको २५ औं वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् [&hellip;]</p>

काठमाडाौं । आइएमई जनरल इन्स्योरेन्सको लाभांश संशोधन भएको छ । नेपाल बीमा प्राधिकरणले कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई प्रस्ताव गरेको लाभांश संशोधन गरेर पठाएको हो ।

संशोधन भएपछि आइएमई जनरलको लाभांश ६.३२ भएको छ । संशोधन हुनअघि कम्पनीको लाभांश ६.८४ भएको छ ।

उक्त लाभांश कम्पनीको २५ औं वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

 

Share News