पञ्चकन्या ग्रुपका अध्यक्ष श्रेष्ठ लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित

<p>काठमाडौं । पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठ लाइफ टाइम एचिभमेन्ट अवार्ड २०२२ बाट सम्मानित भएका छन् । उद्योग व्यवसायको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्&#x200d;याएको भन्दै श्रेष्ठलाई सम्मानित गरिएको हो । १४ पुसमा आयोजित विशेष समारोहका बीच श्रेष्ठलाई उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मान गरेका हुन् ।</p>

काठमाडौं । पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठ लाइफ टाइम एचिभमेन्ट अवार्ड २०२२ बाट सम्मानित भएका छन् ।

उद्योग व्यवसायको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै श्रेष्ठलाई सम्मानित गरिएको हो ।

१४ पुसमा आयोजित विशेष समारोहका बीच श्रेष्ठलाई उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मान गरेका हुन् ।

Share News