लाइफ इन्स्योरेन्स कर्पोरेशनको बुक क्लोज पुस २५ गते

<p>काठमाडाैं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले बुक क्लाेज मिति ताेकेकाे छ । कम्पनीले विशेष साधारण सभा प्रयाेजनकाे लागि पुस २५ गते एक दिन बुक क्लाेज गर्ने भएकाे हाे । कम्पनीले माघ ३ गते मंगलबार विशेष साधारण सभा बाेलाएकाे छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ८८.४५१६८ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बाेलाएकाे हाे [&hellip;]</p>

काठमाडाैं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले बुक क्लाेज मिति ताेकेकाे छ । कम्पनीले विशेष साधारण सभा प्रयाेजनकाे लागि पुस २५ गते एक दिन बुक क्लाेज गर्ने भएकाे हाे ।

कम्पनीले माघ ३ गते मंगलबार विशेष साधारण सभा बाेलाएकाे छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ८८.४५१६८ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बाेलाएकाे हाे ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ छ । प्रस्तावित हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्ने छ । जुन प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजी हो ।

Share News