गुराँस लघुवित्तले माग्यो कर्मचारी

<p>काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले कनिष्ठ सहायक, सहायक प्रशिक्षार्थीमा केही संख्यामा कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता एसईई उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र कम्पनीको इमेल मार्फत आवेदन दिन सकिनेछ [&hellip;]</p>

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ ।

कम्पनीले कनिष्ठ सहायक, सहायक प्रशिक्षार्थीमा केही संख्यामा कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता एसईई उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र कम्पनीको इमेल मार्फत आवेदन दिन सकिनेछ ।

Share News