नेप्सेमा समृद्धि फाइनान्सको हकप्रद सेयर सूचीकृत

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समृद्धि फाइनान्स कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । सोमबार कम्पनीको ७ लाख ७२ हजार ६६६ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । फाइनान्सले गत फागुन ८ गतेदेखि २९ गतेसम्म निष्काशन तथा बिक्री गरिएको २ः१ कित्ता अनुपातमा हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत उक्त [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समृद्धि फाइनान्स कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । सोमबार कम्पनीको ७ लाख ७२ हजार ६६६ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।

फाइनान्सले गत फागुन ८ गतेदेखि २९ गतेसम्म निष्काशन तथा बिक्री गरिएको २ः१ कित्ता अनुपातमा हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत उक्त सेयर, सम्बन्धीत शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

Share News