काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सका संचालक गणेश राज रेग्मीले राजिनामा दिएका छन् । सर्वसाधारण सेयरधनीहरुकाे समूहबाट संचालक रहेका रेग्मीले व्यक्तिगत कारण देखाई राजिनामा दिएका हुन् ।
रेग्मीको राजिनामा मंगलबार बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको छ ।