बैंकमा जागिर खोज्नेलाई राम्रो अवसर, गरिमा विकास बैंकले माग्यो कर्मचारी

<p>काठमाडौं ।  बैंकका जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । गरिमा विकास बैंकले धेरै पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले हेड अफिसमा लागि ७ पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको छ । त्यस्तै, काठमाडौं, पोखरा, वालिङ, नारायणी, बुटवल लगायताका अन्य क्षेत्रका लागि समेत विभिन्न पदमा कर्मचारीको माग गरेको छ । ईच्छुक तथा योग्यता [&hellip;]</p>

काठमाडौं ।  बैंकका जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । गरिमा विकास बैंकले धेरै पदका लागि कर्मचारीको माग गरेको छ ।

बैंकले हेड अफिसमा लागि ७ पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको छ ।

त्यस्तै, काठमाडौं, पोखरा, वालिङ, नारायणी, बुटवल लगायताका अन्य क्षेत्रका लागि समेत विभिन्न पदमा कर्मचारीको माग गरेको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले माघ ४ गते बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।

Share News