स्वावलम्बन लघुवित्तले माग्यो ५० जना कर्मचारी, शैक्षिक योग्यता कति ?

<p>काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तिय संस्थाले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी मागेको छ । लघुवित्तले कनिष्ठ सहायक प्रशिक्षार्थी पदका लागि ५० जना कर्मचारी मागेको हो । मान्यता प्राप्त शिक्षण संस्थाबाट न्युनतम एसईई वा सो सरह उत्तीर्ण भएको शैक्षिक योग्यता हुनपर्नेछ । साथै एसईईमा न्यूनतम १.६ ल्याएको हुनुपर्नेछ । साथै, कम्तिमा ३ महिना आधारभूत कम्प्युटर [&hellip;]</p>

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तिय संस्थाले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी मागेको छ । लघुवित्तले कनिष्ठ सहायक प्रशिक्षार्थी पदका लागि ५० जना कर्मचारी मागेको हो ।

मान्यता प्राप्त शिक्षण संस्थाबाट न्युनतम एसईई वा सो सरह उत्तीर्ण भएको शैक्षिक योग्यता हुनपर्नेछ । साथै एसईईमा न्यूनतम १.६ ल्याएको हुनुपर्नेछ । साथै, कम्तिमा ३ महिना आधारभूत कम्प्युटर तालिम लिएको प्रमाणपत्र प्राप्त गरेको हुनुपर्नेछ ।

लघुवित्त संस्थाहरुमा काम गरेको अनुभव भएका तथा मोटरसाईकल तथा स्कूटरको चालक अनुमतिपत्र प्राप्त गरेका व्यक्तिहरुलाई प्राथमिकता दिइनेछ ।

ईच्छुक नेपाली नागरिकले १५ दिन भित्र आवेदन दिनुपर्नेछ ।

Share News