आइएमई पे मार्फत भुक्तानी गर्दा डेली ग्रोसरीका सामानमा १० प्रतिशत छुट

<p>काठमाडौं । आइएमई पे र डेली ग्रोसरी सुपरमार्केटबीच सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकले आइएमई पेको भिसा कार्ड प्रयोग गरी डेली ग्रोसेरीमा सामानहरू खरिद गर्दा १० प्रतिशत छुट अर्थात एक पटकमा अधिक्तम २०० रुपैयाँ सम्म पाउनेछन् । यो अफर आइएमई पेको फिजिकल भिसा कार्ड मार्फत पोस भुक्तानी गर्दा मात्र प्राप्त गर्न सक्ने  कम्पनीले जनाएकाे छ । [&hellip;]</p>

काठमाडौं । आइएमई पे र डेली ग्रोसरी सुपरमार्केटबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार ग्राहकले आइएमई पेको भिसा कार्ड प्रयोग गरी डेली ग्रोसेरीमा सामानहरू खरिद गर्दा १० प्रतिशत छुट अर्थात एक पटकमा अधिक्तम २०० रुपैयाँ सम्म पाउनेछन् ।

यो अफर आइएमई पेको फिजिकल भिसा कार्ड मार्फत पोस भुक्तानी गर्दा मात्र प्राप्त गर्न सक्ने  कम्पनीले जनाएकाे छ । ग्राहकहरुले यस अफर अवधीभरी काठमाडौं उपत्यकाको २४ वटा डेली ग्रोसरीको आउटलेटहरुमा यो अफरको साथै निःशुल्क आइएमई पेको भिसा कार्ड लिन पनि सकिने कम्पनीले जनाएकाे छ ।

Share News