प्राइमकाे गुराँस र युनियन लाइफसँगकाे मर्जरमा जाने बाटाे खुल्याे

<p>काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्ससँग मर्जरमा जाने बाटाे खुलेकाे छ । बैंकको आइतबार सम्पन्न वार्षिक साधारणसभाले मर्जर समितिबाट भएका निर्णयहरुकाे अनूमोदन गर्दै मर्जर पूरा गर्नको लागि आवश्यक पर्ने सबै काम गर्न कम्पनीको संचालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेसँगै तीन कम्पनी मर्जर हुने बाटाे खुलेकाे हाे । सभाले [&hellip;]</p>

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्ससँग मर्जरमा जाने बाटाे खुलेकाे छ ।

बैंकको आइतबार सम्पन्न वार्षिक साधारणसभाले मर्जर समितिबाट भएका निर्णयहरुकाे अनूमोदन गर्दै मर्जर पूरा गर्नको लागि आवश्यक पर्ने सबै काम गर्न कम्पनीको संचालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेसँगै तीन कम्पनी मर्जर हुने बाटाे खुलेकाे हाे ।

सभाले कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट प्रस्ताव गरेको लाभांश पारित गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ बाट १३.६८४२ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।
सभाले आर्थिक वर्ष २०७७/७८ विवरणहरु पारित गरेको छ ।

 

Share News