शिखर इन्स्योरेन्सले माग्यो कर्मचारी

<p>काठमाडौं ।  इन्स्योरेन्समा जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । शिखर इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले चार्टड एकाउन्टेनदेखि ब्रान्ड अफिसरसम्मको ५ पदका लागि आवेदन खुल्ला गरिएको हो । कम्पनीले चार्टड एकाउन्टेनका लागि २ जना, अटो मोबाइल इन्जिनियरिङ एक जना, कानून डिपार्टका लागि २ जना र ब्रान्ड अफिसरमा १ जना [&hellip;]</p>

काठमाडौं ।  इन्स्योरेन्समा जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । शिखर इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।

कम्पनीले चार्टड एकाउन्टेनदेखि ब्रान्ड अफिसरसम्मको ५ पदका लागि आवेदन खुल्ला गरिएको हो ।

कम्पनीले चार्टड एकाउन्टेनका लागि २ जना, अटो मोबाइल इन्जिनियरिङ एक जना, कानून डिपार्टका लागि २ जना र ब्रान्ड अफिसरमा १ जना गरि ५ पदमा कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका आवेदकलाई यहि माघ १५ भित्र आवेदन पेश गर्न कम्पनीले अनुरोध गरेको छ ।

Share News