३२ अंकले बढ्याे सेयर बजार, तीन कम्पनीमा लाग्याे सर्किट

<p>काठमाडौं । मंगलबार सेयर बजार ३२.७२ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार मंगलबार सेयर बजार बढेर २१८२.११ विन्दुमा पुगेको छ । आज सबैभन्दा बढी कारोबार अपी पावर कम्पनीले कुल २३ करोड रुपैयाँको कारोबार भएको छ । नेप्सेको अनुसार आज ११ करोड ८८ लाख कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ७२ करोड रुपैयाँको कारोबार [&hellip;]</p>

काठमाडौं । मंगलबार सेयर बजार ३२.७२ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार मंगलबार सेयर बजार बढेर २१८२.११ विन्दुमा पुगेको छ ।

आज सबैभन्दा बढी कारोबार अपी पावर कम्पनीले कुल २३ करोड रुपैयाँको कारोबार भएको छ । नेप्सेको अनुसार आज ११ करोड ८८ लाख कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ७२ करोड रुपैयाँको कारोबार भएको छ ।

नेप्सेको अनुसार मंगलबार तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनी क्रमशस् ग्रिन भेन्चर्स, आदर्श लघुवित्त र पिपुल्स हाइड्रोपावर रहेको छ ।

Share News