शिखर इन्स्योरेन्सले बोलायो साधारण सभा

<p>काठमाडौं । शिखर इन्स्योरेन्सले साधारण सभा बोलाएको छ । कम्पनीको मंगलबार सम्पन्न संचालक समितिको बैठकले माघ २५ गते बुधबार ११ बजे सभा बोलाएको हो । सभाले गत वर्षको नाफाबाट प्रस्तावित लाभांश प्राप्त गर्नेछ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर र ०।८४२१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । यस्तै, कम्पनीले सभा [&hellip;]</p>

काठमाडौं । शिखर इन्स्योरेन्सले साधारण सभा बोलाएको छ । कम्पनीको मंगलबार सम्पन्न संचालक समितिको बैठकले माघ २५ गते बुधबार ११ बजे सभा बोलाएको हो ।

सभाले गत वर्षको नाफाबाट प्रस्तावित लाभांश प्राप्त गर्नेछ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर र ०।८४२१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

यस्तै, कम्पनीले सभा प्रयोजनको लागि माघ १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ माघ १६ गतेसम्म कम्पनीको सेयरधनीको रुपमा कारोबार गर्नेहरुले मात्र लाभांश पाउनेछन् ।

Share News