९ अंकले घट्यो सेयर बजार, ५ अर्बको कारोबार

<p>काठमाडौं । बुधबारको सेयर बजार ९.०१ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज९नेप्से० को अनुसार बुधबार सेयर बजार घटेर २१७३.१० विन्दुमा पुगेको छ । नेप्सेको अनुसार आज १३ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९३ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, आज सबैभन्दा बढी कारोबार रिडी पावर कम्पनीले ३५ करोड रुपैयाँको गरेको छ [&hellip;]</p>

काठमाडौं । बुधबारको सेयर बजार ९.०१ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज९नेप्से० को अनुसार बुधबार सेयर बजार घटेर २१७३.१० विन्दुमा पुगेको छ ।

नेप्सेको अनुसार आज १३ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९३ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, आज सबैभन्दा बढी कारोबार रिडी पावर कम्पनीले ३५ करोड रुपैयाँको गरेको छ ।

आज ४ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएका छन् ।

Share News