चन्द्रागिरि केबलकार दशैँको टिकाको दिन बाहेक अन्य दिन सञ्चालनमा आउने

<p>काठमाडौं, १९ असोज । साउन २४ गतेदेखि सञ्चालनमा आएको चन्द्रागिरि केबलकार विजयादशमी टिकाको दिन अर्थात असोज २५ गते एक दिन मात्र बन्द हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अन्य विदाका दिनमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म केबलकार यथावत संचालनमा आउने छ । साथै सेवाग्राहीको सुविधाका लागि सञ्चालित रेष्टुरेन्ट, बार, बाल उधान लगायतका सेवाहरु [&hellip;]</p>

chandragiri_cablecarकाठमाडौं, १९ असोज । साउन २४ गतेदेखि सञ्चालनमा आएको चन्द्रागिरि केबलकार विजयादशमी टिकाको दिन अर्थात असोज २५ गते एक दिन मात्र बन्द हुने कम्पनीले जनाएको छ ।

chandragiri_hills1

कम्पनीका अनुसार अन्य विदाका दिनमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म केबलकार यथावत संचालनमा आउने छ । साथै सेवाग्राहीको सुविधाका लागि सञ्चालित रेष्टुरेन्ट, बार, बाल उधान लगायतका सेवाहरु समेत सुचारु हुनेछन् ।

chandragiri_hills

Share News