काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले लाभांश घोषणा नगरी फागुन ४ गते बिहीबार विशेष साधारण सभा बोलाएको छ ।
कम्पनीको माघ १७ गते बसको संचालक समितिको बैठकले विशेष साधारण सभा बोलाउने निर्णय गरेको हो ।
यस्तै, बैठकले साधारण सभा परियोजनको लागि बुक क्लोज मिति तोकेको छ । कम्पनीले माघ २५ गते बुक क्लोज एक दिन बुक क्लोज मिति तोकेको हो ।