२२ अंकले घटेको बजारमा कसले बढी कमायो ?

<p>काठमाडौं । बिहीबारको सेयर बजार २२.१२ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अनुसार बिहीबार सेयर बजार घटेर २०९४.५४ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार आज ५८ लाख कित्ता सेयर किनबेच हुँदा दुई अर्ब बढीको कारोबार भएको छ । सबैभन्दा बढी कारोबार हुने कम्पनीमा आज स्ट्याण्डर्ड चार्टड बैंक रहेको छ । बैंकको १० करोड [&hellip;]</p>

काठमाडौं । बिहीबारको सेयर बजार २२.१२ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अनुसार बिहीबार सेयर बजार घटेर २०९४.५४ विन्दुमा पुगेको छ ।

नेप्सेको अनुसार आज ५८ लाख कित्ता सेयर किनबेच हुँदा दुई अर्ब बढीको कारोबार भएको छ । सबैभन्दा बढी कारोबार हुने कम्पनीमा आज स्ट्याण्डर्ड चार्टड बैंक रहेको छ । बैंकको १० करोड बढीको सेयर कारोबार भएको छ ।

यस्तै, आज सबैभन्दा बढी कमाउनेमा आदर्श लघुवित्तका लगानीकर्ता रहेको छन् भने सबैभन्दा बढी गुमाउनेमा सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ता रहेका छन् ।

Share News