क्यान इन्फोटेक मेलाको तयारीमा व्यस्त श्रमिक (फोटोफिचर)

<p>काठमाडाैं । २८औं संस्करणको क्यान इन्फोटेक मेलाकाे तयारी पूरा भएकाे छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ प्रविधिको प्रदर्शनीको उद्देश्यसहित क्यान इन्फोटेक मेलाकाे तयारी पूरा भएकाे हाे । कम्प्युटर एशोसिएसन नेपाल महासङ्घको आयोजनामा काठमाडौँको भृक्टिमण्डपमा यही माघ २४ देखि २९ सम्म प्रदर्शनी हुँदैछ । प्रदर्शनीमा यसपटक नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रवद्र्धन [&hellip;]</p>

काठमाडाैं । २८औं संस्करणको क्यान इन्फोटेक मेलाकाे तयारी पूरा भएकाे छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ प्रविधिको प्रदर्शनीको उद्देश्यसहित क्यान इन्फोटेक मेलाकाे तयारी पूरा भएकाे हाे ।

कम्प्युटर एशोसिएसन नेपाल महासङ्घको आयोजनामा काठमाडौँको भृक्टिमण्डपमा यही माघ २४ देखि २९ सम्म प्रदर्शनी हुँदैछ ।

प्रदर्शनीमा यसपटक नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रवद्र्धन गरिने उनको भनाइ छ । प्रदर्शनीमा ब्राण्डिङ, प्रडक्ट लञ्चिङसँगै आइटी करिअर काउन्सिलिङका साथै कलेज, स्टार्टअप र सफ्टवेयर पेभिलियन समेत हुनेछ ।

 

Share News