शिखर इन्स्योरेन्सको स्वतन्त्र संचालकमा कर्माचार्य नियुक्त

<p>काठमाडौं । शिखर इन्स्योरेन्सको स्वतन्त्र संचालकमा इन्द्र प्रसाद कर्माचार्य नियुक्त भएका छन् । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले कर्माचार्यलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हो । &nbsp;</p>

काठमाडौं । शिखर इन्स्योरेन्सको स्वतन्त्र संचालकमा इन्द्र प्रसाद कर्माचार्य नियुक्त भएका छन् ।

कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले कर्माचार्यलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।

 

Share News