सानिमा ग्रोथ फन्ड नेप्सेमा सुचिकृत

<p>काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सानिमा ग्रोथ फन्ड सुचिकृत भएकाे छ । सानिमा क्यापिटलको सामुहिक लगानी कोष योजनाको सानिमा ग्रोथ फन्ड सुचिकृत भएको हाे । नेप्सेमा सूचीकृत भएसँगै याे फन्ड भोलि बुधबारदेखि कारोबारमा आउनेछन् । याे योजनालाई नेप्सेले १० रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ भने कारोबार संकेत सानिमा ग्रोथ फन्डलाई ‘एसएजीएफ’ कारोबार संकेत प्रदान गरेको छ। [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सानिमा ग्रोथ फन्ड सुचिकृत भएकाे छ । सानिमा क्यापिटलको सामुहिक लगानी कोष योजनाको सानिमा ग्रोथ फन्ड सुचिकृत भएको हाे ।

नेप्सेमा सूचीकृत भएसँगै याे फन्ड भोलि बुधबारदेखि कारोबारमा आउनेछन् । याे योजनालाई नेप्सेले १० रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ भने कारोबार संकेत सानिमा ग्रोथ फन्डलाई ‘एसएजीएफ’ कारोबार संकेत प्रदान गरेको छ।

कम्पनीको ६ करोड ७२ लाख ५३ हजार २६० इकाई नेप्सेमा सुचिकृत भएको हो । कम्पनीले सर्वसाधारणकाे लागी सानिमा क्यापिटल मार्फत् ६ करोड ७२ लाख ५३ करोड २६० इकाई धितोपत्र खुल्ला गरेको थियाे ।

Share News