बुधबार घट्यो सेयर बजार, साढे ३ अर्बको कारोबार

<p>काठमाडौं । बुधबार सेयर बजार ७.१६ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज९नेप्से०को अनुसार बुधबार सेयर बजार घटेर २१७०.८० विन्दुमा पुगेको छ । नेप्सेको अनुसार आज डेढ करोड रुपैयाँको सेयर किनबेच हुँदा तीन अर्ब ६९ करोड रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा बढी सेयर कारोबार हुने कम्पनीमा नेपाल रिइन्स्योरेन्स रहेको छ । कम्पनीको ११ [&hellip;]</p>

काठमाडौं । बुधबार सेयर बजार ७.१६ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज९नेप्से०को अनुसार बुधबार सेयर बजार घटेर २१७०.८० विन्दुमा पुगेको छ ।

नेप्सेको अनुसार आज डेढ करोड रुपैयाँको सेयर किनबेच हुँदा तीन अर्ब ६९ करोड रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा बढी सेयर कारोबार हुने कम्पनीमा नेपाल रिइन्स्योरेन्स रहेको छ । कम्पनीको ११ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

यस्तै, आज सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनीको सेयरधनीले कमाएका छन् भने आदर्श लघुवित्तको सेयधनीले सबैभन्दा बढी गुमाएका छन् ।

Share News