सिनर्जी पावरको विशेष साधारण सभा रद्द

<p>काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टले विशेष साधारण सभा रद्द गरेको छ । कम्पनीले आगामी फागुन ४ गते बिहान ८ बजे बोलाएको उक्त सभा रद्द गरेको हो । उक्त सभामा कम्पनीले चुक्ता पुँजी बढाउनको लागि हकप्रद सेयर जारी गर्ने प्रस्तावलाई लैजाँदै थियो । जुन कम्पनीको यसअघि अर्थात १५ औं वार्षिक साधारण सभाबाट नै निर्णय भइसकेको भन्दै [&hellip;]</p>

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टले विशेष साधारण सभा रद्द गरेको छ । कम्पनीले आगामी फागुन ४ गते बिहान ८ बजे बोलाएको उक्त सभा रद्द गरेको हो ।

उक्त सभामा कम्पनीले चुक्ता पुँजी बढाउनको लागि हकप्रद सेयर जारी गर्ने प्रस्तावलाई लैजाँदै थियो । जुन कम्पनीको यसअघि अर्थात १५ औं वार्षिक साधारण सभाबाट नै निर्णय भइसकेको भन्दै कम्पनीले आगामी विशेष साधारण सभा रद्द गरेको हो ।

Share News