एनएलजीका सीईओ पन्त उत्कृष्ट व्यवस्थापक अवार्डबाट सम्मानित

<p>काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल बल्लभ पन्त ‘हाई एचिभमेन्ट म्यानेजर अवार्ड २०२२&#8217; बाट सम्मानित भएका छन् । नेपाल व्यवस्थापन संघ (म्यान) ले व्यवस्थापन शैलीमा प्रभावकारी विशिष्ट योगदान पुर्याएको भन्दै सीईओ पन्तलाई सो अवार्डबाट सम्मान गरेको हो । सीईओ पन्तले उप-प्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलबाट उक्त अवार्ड ग्रहण गरेका हुन् [&hellip;]</p>

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल बल्लभ पन्त ‘हाई एचिभमेन्ट म्यानेजर अवार्ड २०२२’ बाट सम्मानित भएका छन् ।

नेपाल व्यवस्थापन संघ (म्यान) ले व्यवस्थापन शैलीमा प्रभावकारी विशिष्ट योगदान पुर्याएको भन्दै सीईओ पन्तलाई सो अवार्डबाट सम्मान गरेको हो ।

सीईओ पन्तले उप-प्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलबाट उक्त अवार्ड ग्रहण गरेका हुन् ।

Share News