सिभिल लघुवित्तमा काम गर्ने अवसर, यी ७ पदका लागि माग्यो कर्मचारी

<p>काठमाडौं । जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । सिभिल लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । संस्थाले एक सुचना जारी गर्दै विभिन्न विभागमा कर्मचारी, सूचना प्रविधि वित्त आन्तरिक लेखा परीक्षण, अनुगमन अधिकृत, अनुगमन अधिकृत कलस्टर प्रमुख/शाखा कार्यालय प्रमुख, शाखा कार्यालय प्रमुख फिल्ड सहायक कनिष्ठ सहायक केही संख्यामा कर्मचारीको माग गरेको छ । त्यसैगरी संस्थाले [&hellip;]</p>

काठमाडौं । जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । सिभिल लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ ।

संस्थाले एक सुचना जारी गर्दै विभिन्न विभागमा कर्मचारी, सूचना प्रविधि वित्त आन्तरिक लेखा परीक्षण, अनुगमन अधिकृत, अनुगमन अधिकृत कलस्टर प्रमुख/शाखा कार्यालय प्रमुख, शाखा कार्यालय प्रमुख फिल्ड सहायक कनिष्ठ सहायक केही संख्यामा कर्मचारीको माग गरेको छ ।

त्यसैगरी संस्थाले कार्यालय सहायकका लागि एक जना माग गरेको हो । उक्त पदका लागि संस्थाले सामान्य लेखपढदेखि स्नाकोत्तर तहसम्म उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले फागुन १७ गतेभित्र संस्थाको वेबसाइटमार्फत दरखास्त दिन सक्नेछन् ।

Share News