साधना लघुवित्तले माग्यो धेरै संख्यामा कर्मचारी

<p>काठमाडौं । जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । साधना लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना जारी गर्दै प्रबन्धक र अधिकृत पदमा १ जनाका दरले कर्मचारी माग गरेको हो भने अधिकृत सहायक र सहायक प्रशिक्षार्थि पदमा केहि संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले आफ्नो विभिन्न शाखा [&hellip;]</p>

काठमाडौं । जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । साधना लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

संस्थाले आज एक सूचना जारी गर्दै प्रबन्धक र अधिकृत पदमा १ जनाका दरले कर्मचारी माग गरेको हो भने अधिकृत सहायक र सहायक प्रशिक्षार्थि पदमा केहि संख्यामा कर्मचारी माग गरेको हो ।

कम्पनीले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । सो पदहरुमा आवेदन दिनको लागि प्लस टु पास देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले संस्थाको वेवसाईट मार्फत सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

Share News