समीट लघुवित्तको ८५ हजार कित्ता सेयर बिक्रीमा

<p>काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले केही संस्थापक सेयरधनीको नाममा रहेको ८४ हजार ९ सय कित्ता सेयर बिक्री गर्ने भएको हो । लघुवित्तले बिक्री गर्न लागेको उक्त सेयरको मूल्य तोकिएको छैन । इच्छुक लगानीकर्ताले आफूले खरिद गर्न चाहेको सेयर र मूल्य तोकेर ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । [&hellip;]</p>

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले केही संस्थापक सेयरधनीको नाममा रहेको ८४ हजार ९ सय कित्ता सेयर बिक्री गर्ने भएको हो ।

लघुवित्तले बिक्री गर्न लागेको उक्त सेयरको मूल्य तोकिएको छैन । इच्छुक लगानीकर्ताले आफूले खरिद गर्न चाहेको सेयर र मूल्य तोकेर ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

यदि ३५ दिनभित्र उक्त संस्थापक सेयरधनीहरुले खरिद नगरे सर्वसाधारण ब्यक्तिका लागि बिक्रीमा राखिनेछ । लघुवित्तको उक्त सेयरमा संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।

Share News