स्पट फिक्सिङमा ५ जनाविरुद्ध मुद्धा दर्ता

<p>काठमाडौं । नेपाल टी–२० लिगमा भएको स्पट फिक्सिङमा संलग्न ५ जनाविरुद्ध जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको छ । राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर मोहमद आदिल आलम, पूर्वराष्ट्रिय खेलाडी महबुब आलमसहित ५ जनाविरुद्ध जिल्ला वकिलको कार्यालय, काठमाडौंले अदालतमा मुद्दा दायर गरेको हो । केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले गरेको अनुसन्धानको आधारमा उनीहरु विरुद्ध मुद्धा दायर भएको हो । &nbsp;</p>

काठमाडौं । नेपाल टी–२० लिगमा भएको स्पट फिक्सिङमा संलग्न ५ जनाविरुद्ध जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको छ ।

राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर मोहमद आदिल आलम, पूर्वराष्ट्रिय खेलाडी महबुब आलमसहित ५ जनाविरुद्ध जिल्ला वकिलको कार्यालय, काठमाडौंले अदालतमा मुद्दा दायर गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले गरेको अनुसन्धानको आधारमा उनीहरु विरुद्ध मुद्धा दायर भएको हो ।

 

Share News