प्रोग्रेशिभ फाइनान्सले माग्यो धेरै संख्यामा कर्मचारी

<p>काठमाडौं । जागिर खोज्नेहरुको लागि खुशीको खवर छ ।  प्रोग्रेशिभ फाइनान्सले धेरै संख्यामा कर्मचारी माग गरेको छ । फाइनान्सले विभिन्न पदका लागि कर्मचारकाे माग गरेको हाे । कम्पनीले डिपार्टमेन्ट हेड देखि एसिस्टेन्ट लेभलसम्म विभिन्न पदमा कर्मचारी माग गरेको हो । कम्पनीले म्यानेजर लेभलका लागि पनि कर्मचारीको माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेकाले कम्पनीको वेवसाइट [&hellip;]</p>

काठमाडौं । जागिर खोज्नेहरुको लागि खुशीको खवर छ ।  प्रोग्रेशिभ फाइनान्सले धेरै संख्यामा कर्मचारी माग गरेको छ । फाइनान्सले विभिन्न पदका लागि कर्मचारकाे माग गरेको हाे ।

कम्पनीले डिपार्टमेन्ट हेड देखि एसिस्टेन्ट लेभलसम्म विभिन्न पदमा कर्मचारी माग गरेको हो । कम्पनीले म्यानेजर लेभलका लागि पनि कर्मचारीको माग गरेको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले कम्पनीको वेवसाइट मार्फत फागुन २३ गतेभित्र आवेदन दिन सक्नेछन् ।

Share News