टिम्बर कर्पाेरेशनमा ४० जनालाई जागिर खुल्यो

<p>काठमाडौं, ३ कात्तिक । द टिम्बर कर्पाेरेशन अफ नेपाल लिमिटेडमा ४० जनाका लागि जागिर खुलेको छ । नेपाल सरकारको पुर्ण स्वामित्वमा सञ्चालित कर्पाेरेशनमा खुला तथा समावेशी समुहका लागि सो मात्रामा जागिर खुलेको हो । कर्पाेरेशनले बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै दरखास्त आव्हान गरेको छ । कर्पाेरेशनले सहायक प्रबन्धकदेखि कम्प्युटर अपरेटरसम्मका लागि दरखास्त आव्हान गरेको हो [&hellip;]</p>

jobकाठमाडौं, ३ कात्तिक । द टिम्बर कर्पाेरेशन अफ नेपाल लिमिटेडमा ४० जनाका लागि जागिर खुलेको छ । नेपाल सरकारको पुर्ण स्वामित्वमा सञ्चालित कर्पाेरेशनमा खुला तथा समावेशी समुहका लागि सो मात्रामा जागिर खुलेको हो । कर्पाेरेशनले बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै दरखास्त आव्हान गरेको छ ।

कर्पाेरेशनले सहायक प्रबन्धकदेखि कम्प्युटर अपरेटरसम्मका लागि दरखास्त आव्हान गरेको हो । एसएलसी उतिर्ण गरेकादेखि स्नातक पास गरेकाहरुले आवेदन दिन सक्नेछन् । कर्पाेरेशनको केन्द्रिय कार्यालय बबरमहल, शाखा कार्यालय बिराटनगर, हेटौडा, भरतपुर, नेपालगंञ्ज तथा धनगढीबाट दरखास्त बुझाउन सकिनेछ ।

Share News