बजार खुलेको डेढ घण्टामा ४८ अंकले घट्यो सेयर बजार

<p>काठमाडौं । बजार खुलेको डेढ घण्टामा सेयर बजार ४८.०६ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बिहीबार सेयर बजार घटेर २०३२.३२ विन्दुमा पुगेको छ । यो समाचार तयार पार्दासम्म २३ लाख कित्ता सेयर किनबेच भएर एक अर्ब बढीको कारोबार भइसकेको छ । यस्तै, १० भन्दा बढी लघुवित्तको सेयरमा नकारात्मक सर्किट लागिसकेको छ ।</p>

काठमाडौं । बजार खुलेको डेढ घण्टामा सेयर बजार ४८.०६ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बिहीबार सेयर बजार घटेर २०३२.३२ विन्दुमा पुगेको छ ।

यो समाचार तयार पार्दासम्म २३ लाख कित्ता सेयर किनबेच भएर एक अर्ब बढीको कारोबार भइसकेको छ ।

यस्तै, १० भन्दा बढी लघुवित्तको सेयरमा नकारात्मक सर्किट लागिसकेको छ ।

Share News