राष्ट्र बैंकले घटाएर पठायो आशा लघुवित्तको लाभांश

<p>काठमाडाैं । आशा लघुवित्त वित्तिय संस्थाकाे लाभांश घटेकाे छ । नेपाल राष्ट्र बैंकले लघुवित्तकाे लाभांश ६.०५२६ प्रतिशत घटाएर पठाएकाे हाे । याेसँगै लघुवित्तकाे सेयरधनीले १४.२८५७ बाेनस सेयर र ०.७१४३ प्रतिशत नगद लाभांश गरेर कुल १५ प्रतिशतमात्र लाभांश पाउनेछन् । यसअघि कम्पनीले सेयरधनीलाई २० प्रतिशत बाेनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांश गरेर कूल २१.०५२६ प्रतिशत लाभांश [&hellip;]</p>

काठमाडाैं । आशा लघुवित्त वित्तिय संस्थाकाे लाभांश घटेकाे छ । नेपाल राष्ट्र बैंकले लघुवित्तकाे लाभांश ६.०५२६ प्रतिशत घटाएर पठाएकाे हाे ।

याेसँगै लघुवित्तकाे सेयरधनीले १४.२८५७ बाेनस सेयर र ०.७१४३ प्रतिशत नगद लाभांश गरेर कुल १५ प्रतिशतमात्र लाभांश पाउनेछन् ।

यसअघि कम्पनीले सेयरधनीलाई २० प्रतिशत बाेनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांश गरेर कूल २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गरेकाे थियाे ।

 

Share News