काठमाडौं । बुधबारको सेयर बजार २४।४४ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज९नेप्से०को बुधबार सेयर बजार घटेर १९९५.४९ विन्दुमा पुगेको छ ।
नेप्सेको अनुसार आज आदर्श लघुवित्त कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य बुधबार १५१.२० रुपैयाँले बढेको छ । मंगलबार पनि यस लघुवित्तको सेयरमा सर्किट लागेको थियो ।
यस्तै, आज सबैभन्दा बढी बोटलर्स नेपाल तराईका सेयरधनीले गुमाएको छ । कम्पनीका सेयरधनीले १३ सय ३३ रुपैयाँ गुमाएको हो ।
कारोबारका आधारमा अपर तामाकोशी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आठ करोड ७२ लाख ३७ हजार बराबरको सेयर कारोबार भएको छ ।