हिमालयन ब्रुअरीको प्रिमियम बियर बजारमा

<p>काठमाडौं । सिजी होल्डिङ्स अन्तर्गतको अल्को-वेभ डिभिजन हिमालयन ब्रुअरीले प्रिमियम बियर ‘हिमालयन’ नेपाली बजारमा ल्याएको छ । होलीलाई लक्षित गर्दै बियर बजारमा ल्याएको कम्पनीले बताएको छ । गोदावरीस्थित मुहानको पानीलाई प्रशोधन गरी उत्पादन गरिने यो बियर स्प्रिङ वाटर प्रयोग भई उत्पादन भएको कम्पनी बताउँछ । कम्पनीका अनुसार उत्कृष्ट युरोपेलीहप्स र टु(रो माल्टबाट बनेको यो बियरको स्वाद [&hellip;]</p>

काठमाडौं । सिजी होल्डिङ्स अन्तर्गतको अल्को-वेभ डिभिजन हिमालयन ब्रुअरीले प्रिमियम बियर ‘हिमालयन’ नेपाली बजारमा ल्याएको छ । होलीलाई लक्षित गर्दै बियर बजारमा ल्याएको कम्पनीले बताएको छ ।

गोदावरीस्थित मुहानको पानीलाई प्रशोधन गरी उत्पादन गरिने यो बियर स्प्रिङ वाटर प्रयोग भई उत्पादन भएको कम्पनी बताउँछ ।

कम्पनीका अनुसार उत्कृष्ट युरोपेलीहप्स र टु(रो माल्टबाट बनेको यो बियरको स्वाद अरू बियरभन्दा रिफ्रेसिङ रहेको छ । यस बियरमा ६ प्रतिशत अल्कोहल रहेको कम्पनीले बताएको छ ।

यस बियरको प्रिमियम फिचर र स्वादलाई युवा पुस्ताले मन पराउने बिश्वास कम्पनीले लिएको जनाएको छ ।

कम्पनीले ३३० मिलिलिटर (एमएल) र ६५० एमएल बोतलमा उपलब्ध छ । ६५० एमएलको मूल्य ३१० रुपैयाँ र ३३० एमएलको १६५ रुपैयाँ कायम गरेको छ ।

Share News