युएईलाई नेपालले ४२ रनले हरायो

<p>काठमाडौं ।घरेलु टोली यूएईमाथि नेपालले ४२ रनको जित निकालेको छ । आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले यूएईमाथि ४२ रनको महत्वपूर्ण जित हात पारेको हो । नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा सबै विकेट गुमाएर १८७ रन मात्र बनाउन सक्यो ।</p>

काठमाडौं ।घरेलु टोली यूएईमाथि नेपालले ४२ रनको जित निकालेको छ । आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले यूएईमाथि ४२ रनको महत्वपूर्ण जित हात पारेको हो ।

नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा सबै विकेट गुमाएर १८७ रन मात्र बनाउन सक्यो ।

Share News