प्रभु इन्स्योरेन्सको ७.०५ प्रतिशत लाभांश पारित

<p>काठमाडौं । प्रभु इन्स्योरेन्सको ७.०५ प्रतिशत लाभांश पारित भएको छ । कम्पनीको २७ औं वार्षिक साधारण सभाले गत वर्षको नाफाबाट सेयरधनीलाई प्रस्ताव गरिएको ६.७० प्रतिशत बोनश सेयर  र ०.३५ प्रतिशत नगद लाभांश पारित गरेको हो । वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/०७९ को आर्थिक प्रतिवेदन पारित गरेको छ । यसका साथै सभाले पेश भएका सामान्य तथा विशेष प्रस्तावहरु [&hellip;]</p>

काठमाडौं । प्रभु इन्स्योरेन्सको ७.०५ प्रतिशत लाभांश पारित भएको छ । कम्पनीको २७ औं वार्षिक साधारण सभाले गत वर्षको नाफाबाट सेयरधनीलाई प्रस्ताव गरिएको ६.७० प्रतिशत बोनश सेयर  र ०.३५ प्रतिशत नगद लाभांश पारित गरेको हो ।

वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/०७९ को आर्थिक प्रतिवेदन पारित गरेको छ ।

यसका साथै सभाले पेश भएका सामान्य तथा विशेष प्रस्तावहरु अत्याधिक बहुमतले पारित गरेको छ ।

 

Share News