सगरमाथा लुम्बिनी इन्स्योरेन्स नम्बर वान हुने लक्ष्यको साथ अगाडी बढोस् : रामकृष्ण मानन्धर

<p>काठमाडौं । सगरमाथा इन्स्योरेन्सका अध्यक्ष रामकृष्ण मानन्धरले सगरमाथा लुम्बिनी इन्स्योरेन्सलाई नम्बर वान हुने लक्ष्यको साथ अगाडी बढ्न शुभकामना दिएका छन् ।सोमबार सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको एकिकृत कारोबारमा उनले यस्तो बताएका हुन् । उनले बीमा प्राधिकरणले तोकेको दई अर्ब ५० करोड पूँजी पुर्याउन मर्जको बाटो रोज्ने क्रममा मिल्दोजुल्दो कम्पनी लुम्बिनी जनरल इन्स्योरेन्स पाएपछि मर्जमा गएको बताए ।  । उनले दुई कम्पनी [&hellip;]</p>

काठमाडौं । सगरमाथा इन्स्योरेन्सका अध्यक्ष रामकृष्ण मानन्धरले सगरमाथा लुम्बिनी इन्स्योरेन्सलाई नम्बर वान हुने लक्ष्यको साथ अगाडी बढ्न शुभकामना दिएका छन् ।सोमबार सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको एकिकृत कारोबारमा उनले यस्तो बताएका हुन् ।

उनले बीमा प्राधिकरणले तोकेको दई अर्ब ५० करोड पूँजी पुर्याउन मर्जको बाटो रोज्ने क्रममा मिल्दोजुल्दो कम्पनी लुम्बिनी जनरल इन्स्योरेन्स पाएपछि मर्जमा गएको बताए ।  ।

उनले दुई कम्पनी तोकिएको समयभन्दा अघि मर्ज हुन सफल भएको पनि बताृए ।

 

Share News