फेरी बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

<p>काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य बढेको छ । सोमबार तोलाको १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य ५०० रुपैयाँले बढेको हो । योसँगै मंगलबार छापावाल सुनको मूल्य तोलाको १ लाख ९ हजार ८०० रुपैयाँ कायम भएको छ । तेजावी सुनको पनि मूल्य बढेर तोलाको १ लाख ९ हजार ४०० रुपैयाँ कायम [&hellip;]</p>

काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य बढेको छ । सोमबार तोलाको १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य ५०० रुपैयाँले बढेको हो ।

योसँगै मंगलबार छापावाल सुनको मूल्य तोलाको १ लाख ९ हजार ८०० रुपैयाँ कायम भएको छ ।

तेजावी सुनको पनि मूल्य बढेर तोलाको १ लाख ९ हजार ४०० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुन तोलाको १ लाख ८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

Share News