नयाँ सारथी लघुवित्तको १९ प्रतिशत बोनस सेयरमूल्यमा समायोज

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक लघुवित्तको सेयर मूल्य समायोज भएको छ । नेप्सेमा नयाँ सारथी लघुवित्तको बोनस सेयर मूल्यमा समायोजन भएको हो । लघुवित्तले बुक क्लोज गरेसँगै बोनस सेयर नेप्सेमा समायोजन भएको हो । लघुवित्तको १९ प्रतिशत बोनस सेयर मूल्यमा ६२६.८९ रुपैयाँ कायम हुने गरी समायोजन भएको हो । लघुवित्तको मंगलबार प्रतिकित्ता ७४६ [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक लघुवित्तको सेयर मूल्य समायोज भएको छ । नेप्सेमा नयाँ सारथी लघुवित्तको बोनस सेयर मूल्यमा समायोजन भएको हो ।

लघुवित्तले बुक क्लोज गरेसँगै बोनस सेयर नेप्सेमा समायोजन भएको हो । लघुवित्तको १९ प्रतिशत बोनस सेयर मूल्यमा ६२६.८९ रुपैयाँ कायम हुने गरी समायोजन भएको हो । लघुवित्तको मंगलबार प्रतिकित्ता ७४६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

Share News