लाभांश पारित गर्न एनआइसी एशिया लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

<p>काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तिय संस्थाले वैशाख १० गते वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश वितरण गर्नुको साथै वित्तिय विवरणहरु पारित गर्न साधारण सभा बोलाएको हो । लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई १४.७५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । यस्तै, लघुवित्तले साधारण सभा प्रयोजनको लागि [&hellip;]</p>

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तिय संस्थाले वैशाख १० गते वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश वितरण गर्नुको साथै वित्तिय विवरणहरु पारित गर्न साधारण सभा बोलाएको हो ।

लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई १४.७५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

यस्तै, लघुवित्तले साधारण सभा प्रयोजनको लागि वैशाख १ गते बुक क्लोज मिति तोकेको छ । यसको अर्थ चैत ३० गतेसम्म लघुवित्तको सेयरधनीको रुपमा नेपाल स्टक एक्सचेन्जमा कारोबार गर्ने सेयरधनीले मात्र साधारण सभामा भाग लिन पाउनुको साथै लाभांश प्राप्त गर्नेछन् ।

Share News