काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका संचालक सदस्य बी.सी. पटनायकको कार्यकाल सक्किएको छ । भारतीय जिवन बीमा निगम (एलआईसी अफ इन्डिया)बाट मनोनित भएका पटनायकको चैत १७ गतेबाट कार्यकाल सक्किएको हो ।
भारतीय जिवन बीमा निगमबाट सेवा निवृत भएकाले लाइफ इन्स्योरेन्स कर्पोरेशनको संचालक समिति पदबाट उनको कार्यकाल सक्किएको कम्पनीले जनाएको छ ।