नेप्सेमा एक कम्पनीको ४७.५० प्रतिशत बोनस सेयर सूचीकृत

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न १ लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार महिला लघुवित्त वित्तीय संस्थाको ४७.५० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तको ४७.५० प्रतिशत बोनस वापतको ७ लाख ६२५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई ४७.५० प्रतिशत बोनस [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न १ लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार महिला लघुवित्त वित्तीय संस्थाको ४७.५० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तको ४७.५० प्रतिशत बोनस वापतको ७ लाख ६२५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई ४७.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो

Share News