नेप्सेमा गुँरास लाइफको १३.२७ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन

<p>काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको मुल्य समायोजन भएको छ । नेप्सेले गुँरास लाइफ इन्स्योरेनस कम्पनीको बोनस सेयर मुल्य समायोजन गरेको हो । कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा बिहीबार कारोबार हुनेछ । कम्पनीको १३.२७ [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको मुल्य समायोजन भएको छ । नेप्सेले गुँरास लाइफ इन्स्योरेनस कम्पनीको बोनस सेयर मुल्य समायोजन गरेको हो ।

कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा बिहीबार कारोबार हुनेछ ।

कम्पनीको १३.२७ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेल प्रतिकित्ता ३६९.४७ रुपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको हो । बुधबार इन्स्योरेन्स कम्पनीको सेयर प्रतिकित्ता ४१८.५० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

Share News