स्ट्याण्डर्ड चार्टर्ड बैंकमा आकर्षक रोजगारीको अवसर

<p>काठमाडौं । जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले कर्मचारी माग गरेको छ । बैंकले एसोसियटस् डिरेक्टर, डिरेक्टेड लेण्डिङका लागि कर्मचारी माग गरेको हो । बैंकले काठमाडौं उपत्यकाभित्रका आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले बैंकको इमेलमार्फत दरखास्त दिन सकिने कम्पनीले जनाएकाे छ ।</p>

काठमाडौं । जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले कर्मचारी माग गरेको छ ।

बैंकले एसोसियटस् डिरेक्टर, डिरेक्टेड लेण्डिङका लागि कर्मचारी माग गरेको हो । बैंकले काठमाडौं उपत्यकाभित्रका आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले बैंकको इमेलमार्फत दरखास्त दिन सकिने कम्पनीले जनाएकाे छ ।

Share News