हिमालयन उर्जा विकास कम्पनीले पायो हकप्रद सेयर जारी गर्न अनुमति

<p>काठमाडौं । हिमालयन उर्जा विकास कम्पनीलेले हकप्रद सेयर निष्कासन गर्ने अनुमति पाएको छ । कम्पनीले आइतबार विद्युत नियमन आयोगबाट हकप्रद  सेयर जारी गर्ने अनुमति पाएको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको २ सय प्रतिशत अर्थात १ः२ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्र हकप्रद सेयर निष्कासन प्रक्रिया [&hellip;]</p>

काठमाडौं । हिमालयन उर्जा विकास कम्पनीलेले हकप्रद सेयर निष्कासन गर्ने अनुमति पाएको छ । कम्पनीले आइतबार विद्युत नियमन आयोगबाट हकप्रद  सेयर जारी गर्ने अनुमति पाएको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको २ सय प्रतिशत अर्थात १ः२ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्र हकप्रद सेयर निष्कासन प्रक्रिया अगाडि बढ्नेछ । त्यसपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिई स्वीकृती पाएपछिमात्रै हकप्रद सेयर निष्कासन गर्नेछ ।

हाल कम्पनीको चुक्ता पूँजी ९९ करोड रहेको छ ।

Share News