सानिमा रिलायन्सले एउटै सफ्टवेयरबाट शुरु गर्यो एकीकृत कारोबार

<p>काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले एउटै सफ्टवेयरबाट एकीकृत कारोबार शुरु गरेको छ । साविकको सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स एक आपसमा गाभिई बनेपछि कम्पनीले एउटै सफ्टवेयरबाट कारोबार शुरु गरेको हो । कम्पनी ऐन, २०६३ अनुसार कम्पनीले एउटै सफ्टवेयर ‘सफ्टवेयर आई सोलुसन लाइफ’ प्रयोग गरेको हो । ‘गाभ्ने गाभिने दुबै कम्पनीको तथ्यांकलाई गाभिएको [&hellip;]</p>

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले एउटै सफ्टवेयरबाट एकीकृत कारोबार शुरु गरेको छ । साविकको सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स एक आपसमा गाभिई बनेपछि कम्पनीले एउटै सफ्टवेयरबाट कारोबार शुरु गरेको हो ।

कम्पनी ऐन, २०६३ अनुसार कम्पनीले एउटै सफ्टवेयर ‘सफ्टवेयर आई सोलुसन लाइफ’ प्रयोग गरेको हो ।

‘गाभ्ने गाभिने दुबै कम्पनीको तथ्यांकलाई गाभिएको दिनदेखि नै एउटै सफ्टवेयरबाट कारोबार शुरु गर्नुपर्ने,’ निर्देशनमा भनिएको छ ।

Share News