सिटिजन लाइफ इन्स्योरेन्सको साधारणसभा बैशाख २१ हुने

<p>काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभा आगामी बैशाख २१ गते हुने भएको छ । कम्पनी आज एक सूचना प्रकाशित गर्दै शेयरधनीहरुलाई साधारणसभामा उपस्थितिको लागि सूचित गरेको छ । साधारणसभामा अध्यक्षको प्रतिवेदन, आर्थिक वर्ष ०७८-७९ को आय-व्यय र कम्पनीले सरकारको कोरोना रिलिफ एन्ड प्रिभेन्सन फन्डमा गरेको सहयोगलाई अनुमोदन गर्ने जनाएको छ ।</p>

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभा आगामी बैशाख २१ गते हुने भएको छ । कम्पनी आज एक सूचना प्रकाशित गर्दै शेयरधनीहरुलाई साधारणसभामा उपस्थितिको लागि सूचित गरेको छ ।

साधारणसभामा अध्यक्षको प्रतिवेदन, आर्थिक वर्ष ०७८-७९ को आय-व्यय र कम्पनीले सरकारको कोरोना रिलिफ एन्ड प्रिभेन्सन फन्डमा गरेको सहयोगलाई अनुमोदन गर्ने जनाएको छ ।

Share News