८०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

<p>काठमाडौं । आइतबार सुनको मूल्य ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आइतबार सुनको मूल्य घटेर तोलाको १ लाख १० हजार रुपैयाँ पुगेको छ । शुक्रबार सुनको तोलाको १ लाख १० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।</p>

काठमाडौं । आइतबार सुनको मूल्य ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आइतबार सुनको मूल्य घटेर तोलाको १ लाख १० हजार रुपैयाँ पुगेको छ ।

शुक्रबार सुनको तोलाको १ लाख १० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

Share News