काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा भएको छ । कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १४.५ प्रतिशत लाभांश विरतण गर्ने घोषणा गरेको हो ।
कम्पनीले आगामी वार्षिक साधारण सभाबाट ८ प्रतिशत बोनस सेयर र ६.५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।