मलेसियाविरुद्द नेपालको सानदार जित, ३६.२ ओभरमै ६ विकेटले विजयी

<p>काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले मलेसियलाई पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा उद्घाटन खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपाल विजयी भएको हो । मलेसियाले नेपाललाई २३६ रनको लक्ष्य दिएको थियो । नेपालले सो लक्ष्य ३६.२ ओभरमै पुरा गर्यो । नेपाललाई जिताउन भीम सार्कीले ७१ रन बनाए । कुशल मल्ल ७० रनमा [&hellip;]</p>

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले मलेसियलाई पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा उद्घाटन खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपाल विजयी भएको हो ।

मलेसियाले नेपाललाई २३६ रनको लक्ष्य दिएको थियो । नेपालले सो लक्ष्य ३६.२ ओभरमै पुरा गर्यो ।

नेपाललाई जिताउन भीम सार्कीले ७१ रन बनाए । कुशल मल्ल ७० रनमा नट आउट रहे । रोहित पौडेलले ४२ र कुशल भुर्तेलले ३८ रन बनाए । आसिफ सेख १ रनमा आउट भए ।

Share News